Genesis 33:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसावले सोधे, “मैले बाटोमा भेटेको मानिस र पशुका हुलहरूको अर्थचाहिँ के हो?” याकूबले उत्तर दिए, “तपाईंको दया पाऊँ भनी त्‍यसो गरेको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?” याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावले सोधे, “मैले भेटेका यी सबै बगाल र बथानको अर्थ के हो?” याकोबले जवाफ दिए, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनेर हो।”
Nepali ERV (पवित्र बाइबल)
एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?” याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”