Genesis 33:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एसावले भने, “भाइ, मसित प्रशस्‍त छ। तिम्रा जे छन्, ती तिमीसितै राख।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एसावले भने, “भाइ, मसँग प्रशस्‍तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एसावले भने, “मेरो भाइ, मसित प्रशस्त छँदैछ। तिमीसित भएका तिम्रै लागि राख।”
Nepali ERV (पवित्र बाइबल)
तर एसावले भने, “भाइ, तेंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”