Genesis 34:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो गरी तपाईंहरू हामीसित हाम्रा देशमा बास गर्नुहोस्। जहाँ इच्‍छा हुन्‍छ, बस्‍नुहोस् र खुलासित व्‍यापार-धन्‍दा गर्नुहोस् र धन-सम्‍पत्ति जोड्‍नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू हामीसँगै बस्‍नुहोस्, र यो ठाउँ तपाईंहरूका निम्‍ति खुला रहनेछ। यहीँ बसोबास गर्नुहोस्, व्‍यापार गर्नुहोस्‌ र सम्‍पत्ति जोड्‌नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तपाईंहरू हामीबीच बसोबास गर्न सक्नुहुनेछ। यो देश तपाईंहरूका लागि खुला छ। यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”