Genesis 34:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा काम गर्नुभयो भनेचाहिँ हामी राजी हुन सक्छौं— तपाईंहरू पनि हामीजस्तो हुनुपर्छ र प्रत्येक पुरुषले खतना गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यही शर्तमा मात्र हामी तपाईंले भन्नुभएको कुरा मान्नेछौं, कि तपाईंहरू पनि हामीजस्तै हुनुहोस्, अर्थात् प्रत्येक पुरुषको खतना गरिओस्। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौ यदि तिमीले यो काम गर्यौ भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ।