Genesis 34:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसो गर्न वा खतना गर्न मान्‍नुहुन्‍न भने हामी आफ्‍नी चेली लिएर गइहाल्‍छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्‍नुहुन्‍न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्‍नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”