Genesis 34:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हमोर र शकेमलाई त्‍यो कुरा ठीक लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हमोर र उनका छोरा शकेमलाई तिनीहरूको कुरा मन पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामोर र तिनको छोरा शेकेमलाई तिनीहरूको प्रस्ताव उचित लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।