Genesis 34:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस ठाउँका मुखिया हिव्‍वी हमोरका छोरा शकेमले तिनलाई देख्‍यो र उनलाई लगेर बलात्‍कार गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस ठाउँका रजौटा हिव्‍वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे।
Nepali ERV (पवित्र बाइबल)
त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।