Genesis 34:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भेडा-बाख्राका बथान, गाई-गोरु, गधाहरू र सहर र खेतमा भएका सबै थोक लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उनीहरूका बगाल र बथानहरू, गधाहरू, र त्यस सहरमा र खेतमा भएका सबै कुरा पनि लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनीहरूका बगाल, बथान, गधाहरू र सहरभित्र अनि खेतहरूमा भएका प्रत्येक कुरा लिएर गए।
Nepali ERV (पवित्र बाइबल)
गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे।