Genesis 34:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोल भएका सबै थोक, आइमाईहरू, केटा-केटीहरू र घरमा भएका सबै कुरा तिनीहरूले लुटेर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका सबै धन-सम्पत्ति, सबै बालबच्चा, र उनीहरूका पत्नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।