Genesis 34:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर केटी यति राम्री थिई कि त्‍योसित शकेमको प्रेम बस्‍यो। त्‍यसले केटीको मन जित्‍ने चेष्‍टा गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनको मन याकूबकी छोरी दीनातर्फ बस्‍यो। उनले ती कन्‍यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए।
Nepali ERV (पवित्र बाइबल)
शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।