Genesis 34:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले उत्तर दिए, “त्‍यसले हाम्री बहिनीलाई एउटा वेश्‍यालाई जस्‍तो गर्न पाउँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले उत्तर दिए, “के त्‍यसले हाम्री बहिनीलाई वेश्‍याजस्‍तै तुल्‍याउनु हुन्‍छ त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले जवाफ दिए, “के त्यसले चाहिँ हाम्री बहिनीलाई एउटी वेश्याझैँ व्यवहार गर्न हुनेथियो त?”
Nepali ERV (पवित्र बाइबल)
तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”