Genesis 34:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हमोरले भने, “मेरो छोरा शकेमलाई तपाईंकी छोरीसित प्रेम भएको छ, कृपा गरी त्यसलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्त भएको छ। कृपा गरी त्यसलाई दीनासँग विवाह गर्न दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।