Genesis 35:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राहेल मरिन्। आजकाल बेथलेहेम भनिने तर त्‍यस बेलाको एप्राततिर जाने बाटोको छेउमा उनलाई गाडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी राहेलको मृत्यु भयो, र तिनी एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडिइन्।
Nepali ERV (पवित्र बाइबल)
राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)।