Genesis 35:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल त्‍यहाँबाट अघि बढे र मिग्‍दल-एदेरको पारिपट्टि उनले आफ्‍नो पाल टाँगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल अगि बढ़े, र तिनले मिग्‍दल-एदेरबाट पारिपट्टि आफ्‍नो पाल टाँगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।