Genesis 35:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राहेलकी कमारी बिल्हाका छोराहरू दान र नप्ताली थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राहेलकी कमारी बिल्हातर्फका छोराहरू: दान र नप्ताली।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राहेलकी सेविका बिल्हाका छोराहरू: दान र नप्ताली।
Nepali ERV (पवित्र बाइबल)
राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।