Genesis 35:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेआकी कमारी जिल्पाका छोराहरू गाद र आशेर थिए। यी छोराहरू पद्दन-आराममा जन्मेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेआकी कमारी जिल्पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेआकी सेविका जिल्पाका छोराहरू: गाद र आशेर। पद्दन-अराममा जन्मेका याकोबका छोराहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।