Genesis 35:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाक एक सय असी वर्षसम्म बाँचे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकको जम्मा उमेर एक सय असी वर्ष भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाक एक सय असी वर्षसम्म बाँचे।
Nepali ERV (पवित्र बाइबल)
इसहाक एक सय असी वर्ष बाँचे।