Genesis 35:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र पूरा उमेर पुगेर मरे। उनका छोरा एसाव र याकूबले उनलाई गाडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इसहाकको मृत्‍यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे।
Nepali ERV (पवित्र बाइबल)
इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।

Recommended Reading