Genesis 36:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसावका छोरा रूएलबाट नहत, जेरह, शम्‍मा र मिज्‍जा कुलहरू भए। यी सबै एसावकी अर्की स्‍वास्‍नी बासमतका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्‍मा र मिज्‍जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्‌। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा। ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।