Genesis 36:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एसावकी स्वास्नी ओहोलीबामाबाट येऊश, यालाम र कोरह कुलहरू भए। ओहोलीबामा अनाकी छोरी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावकी पत्नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्नी ओहोलीबामाले जन्माएका मुखियाहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एसावकी पत्नी ओहोलीबामाका छोराहरू: येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्-यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।