Genesis 36:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुलहरू एसावबाट जन्मेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसाव, अर्थात् एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू एसाव (अर्थात् एदोम) का छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।