Genesis 36:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] एदोम देशको अघिका बासिन्‍दाहरू कुल-कुलमा बाँडिएका थिए। तिनीहरूले होरी सेइरका यी सन्‍तानहरूलाई आफ्‍ना पुर्खा मान्‍थे लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस देशका बासिन्‍दा होरी सेइरका छोराहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस इलाकामा बस्‍ने होरीत सेइरका छोराहरू यिनै थिए: लोतान, शोबाल, सिबोन, अना,
Nepali ERV (पवित्र बाइबल)
एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए लोतान, शोबाल, सिओन, अना,