Genesis 36:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोतान होरी र हेमान कुलका पुर्खा थिए। (लोतानकी एउटी बहिनी तीम्‍न थिई।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लोतानका छोराहरू: होरी र हेमान। तीम्‍न लोतानकी बहिनी थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)