Genesis 36:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[25-26] अना दीशोनका बुबा थिए। दीशान, हेमदान, एश्बान, यित्रान र करानका कुलका पुर्खा थिए। अनाकी एउटी ओहोलीबामा नाम गरेकी छोरी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनाका सन्तानहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
Nepali ERV (पवित्र बाइबल)
दीशोन र ओहोलीबामाका बाबु अना थिए।