Genesis 36:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दीशानका छोराहरू: ऊज र आरान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दीशानका छोराहरू: ऊज र अरान।
Nepali ERV (पवित्र बाइबल)
दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।