Genesis 36:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[29-30] एदोममा भएका होरी कुलहरू यिनै हुन्: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होरीहरूका मुखियाहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू होरी जातिका मुखियाहरू थिए: लोतान, शोबाल, सिबोन, अना,
Nepali ERV (पवित्र बाइबल)
होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना,