Genesis 36:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमतलाई विवाह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तथा इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी।