Genesis 36:40 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[40-43] एसाव यी एदोमी कुलहरूका पुर्खा थिए: तीम्‍न, अल्‍वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्‍सार, मग्‍दीएल र ईराम यी कुलहरू बसेका इलाकाहरूका नाम कुल नामअनुसार राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्‌: तीम्‍न, अल्‍वा, यतेत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्: तिम्ना, अल्वा, यतेत,