Genesis 36:7 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्‍ने भयो, ती दुईका धेरै गाई-वस्‍तुहरू भए र तिनीहरू एक साथ बस्‍न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै धन-सम्‍पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्‍न सकेनन्‌। तिनीहरूका गाईबस्‍तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन।