Genesis 37:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आपसमा भने, “त्यो सपना देख्ने आउँदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लौ, अब हामी त्यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!”
Nepali ERV (पवित्र बाइबल)
उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ।