Genesis 37:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनलाई लगेर तिनीहरूले एउटा सुख्‍खा इनारमा फालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्‍डोमा फालिदिए। त्‍यो पानी नभएको सुक्‍खा खाल्‍डो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनीहरूले तिनलाई लगेर एउटा खाडलमा फ्याँकिदिए। त्यो खाडल रित्तो थियो; त्यसभित्र पानी थिएन।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।