Genesis 38:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसको त्यस कामले परमप्रभुलाई अप्रसन्न तुल्यायो र उहाँले त्यसको पनि प्राण लिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जे गरे, त्यो याहवेहको दृष्टिमा दुष्ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्ट गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो।