Genesis 38:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ससुरा ऊन कत्रन तिम्‍नामा जाँदै छन् भनी कसैले तामारलाई भनी दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ससुरा भेड़ा कत्रनलाई तिम्‍नामा जाँदैछन्‌ भन्‍ने खबर तामारले पाएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिम्रा ससुरा आफ्ना भेडाहरूको ऊन कत्रनलाई तिम्नातिर आउँदैछन् भनेर तामारलाई बताइयो,
Nepali ERV (पवित्र बाइबल)
उसको ससुरा यहूदा भेडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई।