Genesis 38:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले फर्की आएर यहूदालाई भने, “मैले त्यस स्त्रीलाई भेट्न सकिनँ। त्यस ठाउँका मानिसहरूले पनि त्यहाँ कुनै वेश्या छैन भने।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनी यहूदाकहाँ फर्केर आई भने, “मैले त त्यसलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि ‘यहाँ कुनै वेश्या छैन’ भने।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उनी यहूदाकहाँ फर्किगएर भने, “मैले तिनलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि, ‘यहाँ देवस्थानमा बस्ने कुनै देवदासी छैन’ भने।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”