Genesis 38:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले ती चीजहरू चिने र भने, “त्‍यसको दोष छैन। मैले पो आफ्‍नो कर्तव्‍य गरिनँ। मैले आफ्‍नो छोरो शेलहसित त्‍यसको विवाह गरिदिनुपर्थ्‍यो।” अनि फेरि यहूदा त्‍योसित कहिल्‍यै सुतेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदाले ती चीजहरू आफ्‍ना हुन्‌ भनी स्‍वीकार गरेर भने, “त्‍यो त मभन्‍दा पनि धर्मी रहिछ, किनभने मैले मेरा छोरा शेलह त्‍यसका पति हुनलाई दिइनँ।” त्‍यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले ती कुराहरू चिनेर भने, “तिनी त मभन्दा धर्मी रहिछिन्; किनकि मैले तिनलाई आफ्नो छोरो शेलह तिनकी पति हुनलाई दिइनँ।” अनि उनी तिनीसित फेरि सुतेनन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।