Genesis 38:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तामारको सुत्केरी हुने बेला आइपुग्दा त्यसको पेटमा जुम्ल्याहा रहेछन् भनी थाहा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्याहा रहेछन् भन्ने थाहा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनको सुत्केरी हुने समय आयो, तिनका गर्भमा जुम्ल्याहा छोराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्।