Genesis 38:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनले उनको एउटा छोरो जन्माइन्, जसको नाम उनले एर् राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र त्यसको नाउँ एर् राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; जसको नाम एर् राखियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी।