Genesis 38:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि उनले अर्को छोरा जन्माइन् र त्यसको नाम शेलह राखिन्। यो छोरा जन्मँदा यहूदा कजीबमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्यसको नाउँ शेलह राखिन्। तिनले त्यसलाई जन्माउँदा यहूदाचाहिँ कजीबमा बस्दैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले अर्को छोरा पनि जन्माइन्; अनि त्यसको नाम शेलह राखिन्। उनले उसलाई तिनी कजीबमा हुँदा जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।