Genesis 38:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाको जेठा छोरा एर्को लागि एउटी तामार नाम भएकी केटी ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले उनको जेठो छोरो एर्को निम्ति एउटी पत्नी ल्याइदिए। तिनको नाउँ तामार थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले आफ्नो जेठा छोरा, एर्का लागि एउटी पत्नी ल्याइदिए, जसको नाम तामार थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो।