Genesis 38:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एर्‌ दुष्‍ट थियो र परमप्रभु त्‍योसित अप्रसन्‍न हुनुहुन्‍थ्‍यो। उहाँले एर्‌को प्राण लिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदाको जेठो छोरो एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट थियो, र परमप्रभुले त्‍यसको प्राण लिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्‍टिमा दुष्‍ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसंग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो।