Genesis 38:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ओनानले जान्दथ्यो कि ती छोरा-छोरीहरू उसका हुनेछैनन् र भाउजूसित सुत्दा दाजुहरूका सन्तान खडा नहून् भनेर उसले आफ्ना वीर्य भूइँमा झार्नेगर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ओनानले यो थाहा पाए कि त्यो सन्तान तिनको आफ्नो हुनेछैन; यसकारण जहिले-जहिले तिनी भाउजूकहाँ सुत्न गए, तिनले दाजुको निम्ति सन्तान नहोस् भन्नको लागि आफ्नो वीर्यचाहिँ भुइँमा खसाले।
Nepali ERV (पवित्र बाइबल)
ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन।