Genesis 39:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म चिच्च्याएको सुनेर त्यो आफ्नो लुगा मेरो छेउमा छोडी भाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म चिच्च्याएर कराएकी सुनी त्यसले आफ्नो लुगा मसँग छोड़ेर भाग्यो, र घरबाट बाहिर निस्क्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
Nepali ERV (पवित्र बाइबल)
म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।”