Genesis 39:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मालिक घर नआउञ्‍जेल तिनले योसेफको लुगा आफूसित राखिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका पति घर नआउञ्‍जेल तिनले त्‍यो लुगा आफ्‍नै साथमा राखिन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी।