Genesis 39:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफका मालिक रिसले राँकिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंको नोकरले मसँग यस्‍तो व्‍यवहार गर्‍यो” भन्‍ने कुरा जब योसेफका मालिकले आफ्‍नी पत्‍नीको मुखबाट सुने तब उनी रीसले राँकिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्‍यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए।
Nepali ERV (पवित्र बाइबल)
जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए।