Genesis 39:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्‍ने झ्‍यालखानमा हालिदिए। योसेफ झ्‍यालखानमा थुनुवा भएर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्‍यालखानमा लगेर हालिदिए। योसेफ त्‍यसरी झ्‍यालखानमा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्‍ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा,
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।