Genesis 4:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले खेतीपाती गर्ने चेष्टा गरिस् भने जमिनले केही उब्जनी दिनेछैन। तँ घरबिनाको पृथ्वीमा एउटा डुलिहिँड्ने मानिस हुनेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले भूमिको खेती गर्दा अब उप्रान्त त्यसले तँलाई आफ्नो उब्जनी दिनेछैन। तँ पृथ्वीमा एक विनाचैनको डुलुवा हुनेछस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।”
Nepali ERV (पवित्र बाइबल)
जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस्।”