Genesis 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कयिनले परमप्रभुलाई भने, “यो दण्‍ड मैले सहन नसक्‍ने गरी कडा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो।
Nepali ERV (पवित्र बाइबल)
तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो।