Genesis 4:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आदाले याबाललाई जन्माइन्। याबाल पशु पाल्नेहरू र पालमा बस्नेहरूका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए।
Nepali ERV (पवित्र बाइबल)
आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए।