Genesis 4:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कयिन मारिंदा त्‍यसका सट्टामा सात गुणा बदला लिइन्‍छ, कसैले मलाई मार्‍यो भने त्‍यसको सट्टामा सतहत्तर गुणा बदला लिइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ।”