Genesis 40:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसमा तीनवटा हाँगाहरू थिए। बोटमा पात लाग्ने बित्तिकै फूलै-फूल र फल फलेर पाके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे, र दाखका झुप्पाहरू लटरम्म भएर पाके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए।
Nepali ERV (पवित्र बाइबल)
त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अगूँरको गुच्छा भयो।